विप्लवको बन्दः हेर्नुहोस् देशभर कस्तो छ प्रभाव

 नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । उसले  आफ्ना नेताको हत्याको विरोधमा आज असार १० गते गरेको बन्दले नेपाल बन्दको घोषणा गरेको थियो ।
काठमाडौं उपत्यकामा भने बन्दको सामान्य प्रभाव परेको छ, भने  सार्वजनिक यातायात कम चलेका छन् ।
त्यसैगरी, बन्दका दिन ‘अप्रिय घटना’ हुनसक्ने भन्दै धेरैजसो शैक्षिक संस्थाले पठनपाठन बन्द गरेका छन्।
बन्दका क्रममा काठमाडौं उपत्यकासहित मुलुकभर दुई दर्जनभन्दा बढी ठाउँमा शंकास्पद वस्तु फेला परेका छन्।
हेनुहोस् कहाँ कस्तो प्रभाव 








प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता