इलामको सल्लेरीमा गाँजाको बोटहरु नष्ट गर्दै प्रहरी

इलाम, २९ जेठः इलामको फाकफोकथुम गाउँपालिका ३ सल्लेरीको पाखामा रहेको गाँजको बोट प्रहरीले फडानीगरेको छ ।  प्रहरी चौकी आमचोक इलामबाट खटिएको प्रहरी गस्ति टोलिले सो सार्वजनिक तथा पाँखा बारीमा आफै उम्रिएको  गाजाँको १००  भन्दा वढी बोट  फडानि गरी सोही स्थानमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता