इलामको महभिरमा घरवास तालिम

इलाम, २४ जेठः इलाम नगरपालिका ८ महभिरमा तीन दिने घरबास तालिम बिहीबार समापन भएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन समितिको आयोजनामा भएको तालिमा भहभिरका स्थानीयको सहभागिता रहेको थियो । तालिममा मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन समितिका सञ्जीव पौडेल र मरब क्याम्पस इलाममा सहप्रध्यापक देवराज घिमिरेले सहजिकरण गरेका थिए । ग्रामिण पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ तालिम आयोजना गरेको आयोजक संस्थाका कार्याकारी निर्देशक केशव द्यौरालीले वताए । समापन कार्यक्रमा इलाम नगरपालिका वडा नं. ८ का वडा अध्यक्षको प्रमुख आतिथ्यतामा भएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता