इलामेली चेली कोपिलाको तीज गित ‘आमाले पकाएको दर राम्रो आफैले रोजेको बर राम्रो’ बजारमा (भिडियो सहित)

इलाम, १३ साउनः आउँदो तीजको अवसर पारेर इलामेली गायिका कोपिला गौतमको स्वरमा रहेको ‘आमाले पकाएको दर राम्रो आफैले रोजेको बर राम्रो’ बोलको गित युट्युव च्यानल मार्फत बजारमा आएको छ । इलामको मंगलबारे घर भएकी कोपिला गौतम चर्चित लोक गायक देवी गौतमकी छोरी हुन ।
बजारमा भरर्खरै आएको गीतमा लोकराज अधिकारीको शव्द तथा गोविन्द मधुर आचार्यको संगित रहेको छ । तिजको अवसरपारेर आएको लोक भाकाको तीजगित दर्शक स्रोताको रोजाईमा पर्ने विश्वास रहेको गायिक कोपिला गौतमले माइपोखरी न्युजलाई वताईन ।
हेर्नुहोस भिडियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता