इलामको चुलाचुलीमा बावुलाईलाई दाउ प्रहार गर्ने छोरा प्रहरीद्वारा पक्राउ

इलाम, १३ साउनः इलामको चुलाचुली कमल बस्ने बर्ष ३५ को कृष्ण तामाङले घरायसी बिबादको कारणले मादक पदार्थ सेवन गरि आफ्नै बुबा पृथ्वी बहादुर तामाङलाई धारिलो हतियार (दाउ) प्रहार गरी  शरिरको निधार, हात लगायत बिभिन्न भागमा काटी घाइते बनाएको आवस्थामा । पेल्टीमारी प्रहरी चौकीबाट खटीगएको प्रहरी टोलीले   कृष्ण तामाङलाई पक्राउ गरेको छ । घाइतेको आम्दा अस्पताल दमक झापा उपचार भई रहेको छ जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता