इलामको माउण्ड मेचीका विद्यार्थीलाई लागु–औषध बिरुद्धको सचेतनामुलक कार्यक्रम

इलाम,२७ साउनः समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार माउण्ट मेची बोडिङ स्कुकलमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट बिद्यार्थिसँग अन्तरक्रिया तथा लागुऔषध बिरुद्धको प्रशिक्षण कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता