इलाममा संस्कृति जोगाउँदै चैनपुरको लाखेनच

इलाम, २८  साउनः चाँदनी समाज सेवा लाखे नाचको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सङ्खुवासभाको चैनपुरबाट इलाम सम्म आएको छ ।
इलाम बजारमा र फिक्कल बजारमा लाखेनाच देखाउनको लागि चैनपुरबाट ८ जनाको टोली सोमबाट इलाम आएर मंगलबार इलाम बजारमा लाखेनाच देखाएको हो । चाँदनी समाज सेवाले वुधबार इलामकै फिक्कल बजारमा लाखेनाच देखाउने कार्यक्रम रहेको पनि समाज सेवाका अध्यक्ष नारायण श्रेष्ठले वताए । लाखेनाच लिएर इलामसम्म आउँदा धेरै माया पाएको र इलामेली जनताले सकारात्मक रुपमा लिएको पनि उनले वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता