श्री कृष्ण जन्माष्ठमीको अवसरमा सिटोगंमा भजन ‘अनुग्रह’ लोकार्पण (भिडियो सहित)

श्री कृष्ण जन्माष्ठमीको पावन अवसरमा श्री कृष्ण प्रणामी सत्संग भवन शेल्पु सिटोगंमा महाराज प्रयास रसिक ज्यू  र माताजी पम्फा राई र निर्माताद्वय श्रीमति रिना राई साथै उर्मिला तामांगको करकमलबाट ‘अनुग्रह’भजन कोशेली श्रीराज श्यामाजीको चरण कमलमा समर्पण गरियो।रचनाकार मैतराज राणा, गायक रसंगीतकार सरोज थापा,गायिका रोशिता राईको स्वरबद्ध रहेको यस भजन कोशेलीको लोकार्पण केहि समयपछि गरिने भएको छ।किरण छेत्री लेजरलाइन स्टुडियो कालेबुंगले संयोजन गरेको उक्त भजन कोशेलीलाई श्री राजजीको चरण कमलमा समर्पण गर्न पुर्ण सहयोग प्रदान गरिदिने श्री कृष्ण प्रणामी सेवा समिति शेल्पु सिटोगंप्रति सम्पूर्ण टोलीले हार्दिक आभार व्याक्त गरेका छन।
हेर्नुहोस् भिडियो



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता