
इलाम, २ असोजः दशैँ नजिकिदै गर्दा इलामे गायक तथा रचनाकार बालकृष्ण गौतमको दशैँ गीत बजारमा आएको छ । वुढासुब्बा म्युजिकले बजारमा ल्याएको गीतमा गायक वलकृष्ण गौतमको स्वर रहेको छ । परदेशमा रहेका युवहरुलाई लक्षित गरेर निकालिएको म्युजीक भिडियोको निर्देशन विजय राईले गरेका छन् । इलामकै स्थानीय कलाकारहरुलाई अभिनय गराईएको भिडियोमा इलामका पर्यटकिय स्थलहरु पनि समेटीको छ । गीतमा संगित धर्म रिजाल, रचना तथा स्वर बलकुमार गौतमको रहेको छ भने एरेन्ज सञ्जीव प्रधानले गरेका छन् ।
हेर्नुहाेस भिडियाे