
इलाम, ११ असोजः एशियन लाईफ इन्स्योरेन्स उप–शाखा फिदिमद्वारा मृत्यु दाबी भुक्तानि गरेको छ ।गत साउन ४ गते असामहिक निधन भएकि सुख माया राई प्रती समवेदना प्रकट गर्दै एक कार्यक्रम का विच दाबी बापत रु दुई लाख सत्र हजार असी रुपैया सुखमाया राईका श्रीमान सरन कुमार राईलाई उक्त रकम एशियन लाइफ इलामका शाखा प्रबन्धक गणेश तिम्सिनाले हस्तानतरण गरेका छन ।