६४ औँ प्रहरी दिवसको अवसरमा इलाममा अमर प्रहरी परीवारहरुसंग भेटघाट

जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले ६४ औं प्रहरी दिवसको अवसरमा इलाम जिल्ला स्थित रहेका अमर प्रहरी परीवारहरुसंग भेटघाट गर्नु भएको छ । भेटघाटको क्रममा वहाले बालबालिकाहरुलाई फलफुल तथा कपी कलमहरु समेत बितरण गर्नु भएको थियो ।  सोही अवसरमा इलाम जिल्लाको बिभिन्न मठ मन्दिर तथा बजार क्षेत्रमा सरसफाई कार्यक्रम समेत भएको छ । ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता