अन्तर विद्यालय फुटसलको उपाधी जुविलेन्टलाई

इलाम, १२ पुसः इलाममा सञ्चालन भएको अन्तर विद्यालय फुटसलको उपाधी जुविलेन्ट एकेडोमी इलाइटले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा ज्याति विद्या मन्दीरलाई हराउँदै उपाधी जुविलेन्टले हात पारेको हो । खेलामा जुविलेन्टको तर्फबाट साङ्गे शेर्पाले ३ गतेल, नवीन राई र किरण योङ्हाङले समान एक एक गोल गरेका थिए ।  समापन कार्यक्रमको प्रमुख अतिथिमा प्याब्सन इलामका अध्यक्ष बिकास कर्माचर्या रहेका थिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता