इलामको यामाहामा आउनुहोस जुनसुकै पुरानो मोटरसाईकल ल्याउनुहोस नयाँ मोटरसाईकल लिएर जानुहोस्

इलाम, ९ पुसः इलाममा रहेको यामाहा व्रान्डका मोटरसाईकलको आधिकारीक विक्रेता पाथिभरा अटो प्यालेसले मोटरसाईकल एक्स्चेन्ज क्याम ल्याएको छ । यहि पुस १४ गते देखि १७ गते सम्म चार दिने एक्स्चेन्ज अफर ल्याएको छ । जुनसुकै व्राण्डका पुराना मोटरसाईकल, स्कुटर ल्याए यामाहा व्राण्डका नयाँ मोटर साईकल, स्कुटर लान सकिने छ । पुराना मोटरसाईकल, स्कुटरको बजारमा प्रचलित न्युनतम मुल्य भन्दा १५ हजार वढी पाउने गरी यो अफर ल्याईएको हो । इलामको सिंहनगरमा रहेको पाथिभरा अटो प्यालेसले क्याम्प भने इलाम वजार स्थित नविन चोकमा राख्ने भएको पाथिभरा अटो प्यालेसका सुवास गुरुङले वताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता