इलामे गायक विजय राईको गित सयौँ तारासँगको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

इलाम, २७ पुसः नवदित गायक विजय राईको नयाँ गित सयौँ तारासँगको म्युजिक भिडियो सार्वजनिक भएको छ । इलाम शान्तिडाँडा घर भइ जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत राईको गित वुढासुव्वा म्युजिकले बजारमा ल्याएको हो । 
इलामका स्थानीय कलाकारहरुले अभिनय गरेको म्युजिक भिडियोमा सुमन काफ्ले, सुजा सुनुवार, चन्द्र श्रेष्ठ, साहिल र सलिनाको अभिनय रहेको छ । आधुनिक गितको दुनियामा भर्रखरै पाईल राख्दै गरेका विजय राईको स्वरमा रहेको गितको संगित रमेश सुनुवारको रहेको छ भने शव्द इलामकै बालकृष्ण गौतमको रहेको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता