इलाम देउमाइका नविन अधिकारीको माइखोलामा डुवेर मृत्यु

इलाम, ९ फागुनः माइनगरपालिकामा पर्ने माइखोलाको गुनमुनेमा पौडीखेल्लने क्रममा विहिबार डुवेर एक युवाको मृत्यु भएको छ । इलाम देउमाई ८ बस्ने नेत्र अधिकारीको छोरा बर्ष अन्दाजी १८ को नविन अधिकारीको मृत्यु भएको हो । मृतकको शव खोलाबाट निकालेर इलाम अस्पतालमा पोष्टमाटम गरेर परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता