इलाममा यामाहाको फाल्गुन १४ देखि १६ सम्म मेघा एक्स्चेन्ज, जुनसुकै व्राण्डको मोटरसाइकल लिएर आउनुहोस यामाहाको नयाँ मोटरसाइकल लिएर जानुहोस्

इलाम, १३ फागुनः इलाममा रहेको यामाहाको आधिकारीक विक्रेता पाथिभरा अटोप्यालेसमा एक्स्चेन्ज आफर शुरु हुने भएको छ । पाथिभरा अटो प्यालेसले यही फाल्गुन १४ देखि १६ सम्म मेघा एक्स्चेन्ज अफर शुरु गरेको हो ।
अफरमा वाइक किन्दा एसेसरिज फ्रिमा दिईने पनि यामाहाले जनाएको छ । वाइकमा लेगार्ड, हेल्मेट, बाइक कवर, झोला, पञ्जा, स्कुटीलाई फुटम्याज उपलव्ध गराउने पनि पाथिभरा अटो प्यालसकी मिरा सापकोटाले जानकारी गराईन । यामाहाको सोलेटो र एसजेठआरआर मोटरसाइकलको खरिदमा ३२ इन्चको भिडियोकन टीभि पनि उपलव्ध गराउने उनले वताइन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता