उसुमा इलाम नगरपालिका प्रदेश च्याम्पियन, जुविलेन्टकी इक्सा उत्कृस्ट खेलाडी

इलाम, १२ फागुनः उदयपुरको कटारीमा भएको प्रदेश स्तरिय उसु प्रतियोगितामा इलाम विजयी भएको छ । उदयपुरको कटारी नगरपालिकाले अयोजना गरेको प्रतियोगितामा इलामले तीन स्वर्ण, तीन रजत र तीन कास्य पदक हात परेको थियो ।उत्कृस्ट महिला खेलाडी पनि इलामकी इक्सा लङवा बनेकीछन्  उनी जुविलेन्ट इलाइटमा अध्यानरत छिन । अझै इलामले कराँते र तेक्वन्डोमा भाग लिएको र सो प्रतियोगीता हुन बाँकी रहेको पनि भिम पौडेलले जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता