जितपुरमा हर्क वहदुरको घरमा आगलागी, सातलाख वढीको क्षति


  • बिमल अधिकारी 


जितपुर १३ फाल्गुणः देउमाइ नगरपालिका ९ को एक घरमा आग्लागी हुदा उक्त घर पुर्णरुपमा जलेको छ। खडका गाउँ स्थित हर्क बहादुर ल्वाहगुको घरमा विद्युत सर्ट भइ आग्लागी भएको हो। टिनको छानो भएको दुई तले काठको घरमा मध्यान्ह १२ बजे घरको विद्युत सर्ट भएर निस्किएको आगोले जलेर चार आना सुन , लत्ताकपडा , खाद्यान्न , भाडाकुडा र घर गरि अन्दाजी सात लाख क्षति भएको प्रहरी चौकी जितपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता