भारतको पश्चिम बंगाल राज्यको नै पहिलो कोरोना भाईरस संक्रमण एक युवक फेला



आज पश्चिम बंगाल राज्यको नै पहिलो कोरोना भाईरस (COMID -19) संक्रमण पोजीटीभ केस कोलकत्तामा एक १८ वर्षीय युवकमा भेटिएको छ। उक्त युवक मंगलवारको दिन इंग्ल्याण्डबाट कोलकत्ता आएका थिए भने आजदेखी नै उसलाई आईसोलेशनमा राखिएको जानकारी प्राप्त भएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता