कोरोना कहरः सरकारको निर्णयलाई वेवस्ता गर्दै इलामबासी (तस्विर सहित)

इलाम, १० चैत्रः विश्वभरी नै कोरोना भाइरसको संक्रमणले प्रयाः सवै देशहरु लक डाउन भएका छन् । नेपाल सरकारले पनि संक्रमणलाई मुख्य नजर गर्दै देशमा अत्यावश्यक सेवा वाहेक बन्द गर्ने  निर्णय गरेको छ । तर इलामममा भने यसको असर देखिएको छैन । इलमका सडकमा निर्वाहक सर्वजनिक यातयातका साधनहरु चलिरहेका छन् ।
सवरी चालकहरु वसपार्क, ट्याक्सी स्टेन्डमा वसेर झापा..झापा.. र अन्य गन्तव्यका ठाउँको नाउँमा कराई रहेका छन् । वजारमा भएका कपडा पसल, अन्य पसलहरु खुलेका छन् । मानिसहरु अवत जावत गरिनै रहेका छन् । सरकारले भने जस्तो आफ्नै घरमा वस्नु वाहिरी सम्पर्कमा नआउनु भन्ने कुरा काग गराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने जस्तो देखिएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता