झापामा कोरोना सङ्क्रमणको आशङ्कामा उपचारका लागि काठमाडौँ पठाइएका व्याक्तिलाई निमोनिया भएको पुष्टी

भद्रपुर, २ चैतः  झापाका एक व्यक्तिलाई कोरोना (कोभिड–१९) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना सङ्क्रमणको आशङ्का गरिएके थियो । 
उहाँका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेर काठमाण्डौँ पठाईयो तर उनलाई काठमाण्डौ अस्पतामा निमोनिया भएको पुष्टी भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता