थप ९० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुग्यो


काठमाडौं, १३ जेठ । नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज मंगलबार एकै दिनमा थप ९० जना संक्रमितको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणको संख्या ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता