पुनः ९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय ६७ पुग्यो


काठमाडौं, २ जेठ । नेपालमा कोरोना संक्रमित थपिने क्रम तीब्र बनेको छ । शुक्रबार साँझ पुनः ९ जनामा संक्रमण पुष्टि भएपछि नेपालका कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा , दाङ र काठमाडौंका छन् । शुक्रबार विहान मात्र ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता