पुनः ६ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो


काठमाडौं, ३ जेठ । नेपालमा कोरोना संक्रमित थपिने क्रम तीब्र बनेको छ । शनिबार  पुनः ६ जनामा संक्रमण पुष्टि भएपछि नेपालका कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । 
शनिबार पुष्टी हुनेमा वर्दिया नार्खु ११ निवासी २८ वर्षिय महिला, सिराहा सखुवा १९ निवासी ३० वर्षिय पुरुष, पर्सा विरगंज १२ निवासी २८, २९ वर्षिय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ वर्षिय महिला र र चितवन गौडाकोट १ निवासी २५ वर्षिय महिला रहेको जनाएको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता