नेपालमा पुनः ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २७६ पुग्यो


काठमाडौं, ३ जेठ । पुनः ३ जना कोरोना संक्रमित थपिदा शनिबार एकै दिन कोरोना संक्रमित ९ जना थपिएका छन् ।
शनिबार विहान मात्र ६ जनामा कोरोना भाइरस पुष्टि भए लगत्तै अर्को तीन जनामा पनि यस्को पुष्टि भएको छ ।
पछिल्लो थपिएका ३ सहित नेपालका कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता