पुनः २ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ७८ पुग्यो


काठमाडौं, ३ जेठ । पुनः २ जनमाा कोरोना संक्रमित थपिदा शनिबार एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् ।
शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको छ ।
संक्रमित हुनेमा महोत्तरीका ५२ बर्षीय र काभ्रेका २६ बर्षीय पुरुष रहेका पछिल्लो थपिएकासहित नेपालका कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता