नेपालमा आज मात्र १७ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो


काठमाडौं, २४ बैशाख । नेपालमा थप सत्र जनामा आज कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
सबै १७ जना बीरगञ्जको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै कोेरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता