माङसेबुङमा ५० जनाको र्‍यपिडटेस्ट सवैको रिपोट नेगेटिभ


इलाम, २७ वैशाखः इलामको माङसेबुङ गाउँपालिकाले  रोजगारका  लागि विभिन्न जिल्लामा गएर फर्किएर आएका ५० जनाको र्‍यपिडटेस्ट गराएको छ । र्‍यपिडटेस्ट गरिएकामा सवैको रिपोट नेगेटिभ आएको छ । विगत १४ दिनदेखी खाम्नुवा आधारभूत विद्यालय माङसेबुङ  २ को क्वरेन्टाइनमा बस्दै आएका २३ जनाको र  सरस्वती मा.वि  माङसेबुङ ५ र माङसेबुङ ४   सिमलटारमा क्वरेन्टाइनमा रहेका २७  जना गरेर जम्मा ५० जनाको र्‍यपिडटेस्ट गर्दा सवैकाे रिपाेट नेगेटिभ रहेकाे हाम्रा सम्वाददाता वालकृष्ण वस्नेतले जानकारी दिएका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता