ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी


इलाम, १९ वैशाखः ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भई रहेको जानकारी आएको छ । फुङलिङ  वजारको पुरानो वैंक लाईनमा आजलागी भई रहेको र नियन्त्रणको प्रयास पनि भईरहेको छ । के कारणले आगलागी शुरुभएको हो अहिले सम्म थाहा भएको छैन । हाम्रो अपडेटको साथमा रहनु होला ,
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता