थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ३ सय पुग्यो

काठमाडौं, २१ जेठ । मुलुकमा थप २ सय १ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय १ संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा १ सय ७९ पुरुष र २२ महिला छन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या २ हजार ३ सय पुगेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता