प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना

पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना भाइरसको संक्रमण ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
कोरोना संक्रमण देखिनेमा ३ जना महिला र ४१ जना पुरुष रहेका उनले बताए ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता