कपिलवस्तुमा आज ४४ संगठित थप, ८ महिने शिशुमा पनि संक्रमण

कपिलवस्तु, २३ जेठ। कपिलवस्तुमा कोरोना भाइरस (कोबिड -१ ९) थप ४४ जनामा ​​पोजिटिभ हेर्नुहोस् समान छ यसै कपिलवस्तुमा संक्रमितको कुल संख्या ४७५ंगलको छ।
कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिका वडा नम्बर- ९ का वर्ष १८ र २० का २ पुरुषमा काेराेना पाेजेटिभ देखिएकाे हाे । यसैगरी वडा नम्बर १० का १६ वर्षदेखि ४८ वर्ष समूहका १३ पुरुषमा पनि भाइरस पाेजेटिभ देखिएकाे छ ।
यस्तै यशोधरा गाउँपालिका वडा नम्बर ७ का एक ८ महिने शिशुमा पनि काेराेना पाेजेटिभ देखिएकाे छ । साेही वडाका १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका २८ पुरूषमा पनि संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता