इलमको सूर्योदयमा प्रहरीद्वारा गाँजाको बोटहरु फडानी

इलाम, १६ असारः इलामको सूर्योदय नगरपालिका ६ टारगांउमा बारीमा रहेको गाँजा प्रहरीले फाँडनी गरेको छ । टारगाँमा सार्वजनिक तथा पाखाबारीमा उम्रिएको २०० भन्दा बढी गांजाको बोटहरु प्रहरी चौकी हर्कटे बाट खटिएको गस्ति टोलि फडानी गरी नष्ठ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । नेपालमा गाँजा खेती गर्नु अवैधानीक मानिन्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता