थप २ सय ४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १६ हजार १ सय ६८ पुग्यो

काठमाडौं, २३ असार । मुलुकमा थप २ सय ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ४ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता