काठमाडौं, ३१ असार । मुलुकमा आज पनि थप १ सय १६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ जना १६ संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार १ सय ७७ पुगेको छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता