काठमाडौं, २८ असार । मुलुकमा थप ८२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या उल्लेख्यरुपमा घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८२ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १६ हजार ८ सय १ पुगेको छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता