काठमाडौं, १ साउन । मुलुकमा थप १ सय ६७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ जना ६७ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।