संक्रमितको संख्या अहिलेसम्मकै उच्च, एकै दिन १ हजार २ सय २१ नयाँ संक्रमित फेला

 

काठमाडौं, १४ भदौ । मुलुकमा थप १ हजार १ सय २१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । एकै दिनमा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय २१ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment