पाटन अस्पतालमा उपचाररत भक्तपुरकी एक काेराेना संक्रमित बृद्धाकाे मृत्यु


काठमाडौं,०३ साउन । गत साउन २१ गतेबाट ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक बृद्धाकाे आज बिहान मृत्यु भएकाे छ । कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी ६१ बर्षीया बृद्धाको उपचारको क्रममा बिहान ६ बजे मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक बिज्ञप्ति जारी गर्दै मृतक बृद्धा भक्तपुर सुर्यविनायककी भएको जनाएको छ ।

बिज्ञप्ति

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment