इलामको करफोक क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ

इलाम, १ भदौँः  सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा आइतबार राती मृत्यु भएको युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment