पछिल्लो २४ घण्टामा ५ सय ८१ संक्रमित थपिए, संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्यो

काठमाडौं, १ भदौ । मुलुकमा थप ५ सय ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ८१ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment