नेपालमा कोरोना भाइरसबाट मृत्य हुनेको संख्या १ सय ७ पुग्यो: स्वास्थ्य मन्त्रालय

काठमाडौं, १ भदौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा बिभिन्न तीन जिल्लामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १ सय ७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा ३२ बर्षीय पुरुष , मोरङमा ६० बर्षीय पुरुष र काठमाडौंमा ५८ बर्षीया महिलाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment