काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर सुटकेशमा राखेर फालिएको अवस्थामा शव फेला



काठमाडौं, २५ साउन । काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुशुरु गरेको छ । ‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार शव कालो कपडाको सुट्केश छ, विभत्स अवस्थामा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment