मन्त्रिपरिषद् बैठक : वामदेवलाई माथिल्लो सदनको लागि सिफारिस, कुलमानको विषयमा निर्णय भएन

काठमाडौँ, २९ भदौ ।आज बसेको मन्त्रिपरिषद् बैठकले वामदेव गौतम माथिल्लो सदनको सदस्यमा मनोनयनका लागि रास्ट्रपति समक्ष सिफारिस गरेको छ । एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेन । बैठकमा कुलमान सम्बन्धि प्रस्ताव नै आएको छैन एक मन्त्रीले भने ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनर्नियुक्त गर्ने चर्चा चलेकाे थियाे ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment