पछिल्लो २४ घण्टामा १ हजार ३९ संक्रमित थपिए, संक्रमितको संख्याले ५४ हजार नाघ्यो

काठमाडौं, २८ भदौ । मुलुकमा थप १ हजार ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment