संक्रमित बढ्ने क्रम तीब्र बन्यो, १ हजार १ सय २० संक्रमित थपिए, कुल संख्या ४१ हजार नाघ्यो

काठमाडौं, १७ भदौ । मुलुकमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय २० संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment