काठमाडौं, २२ भदौ । मुलुकमा थप ९ सय ७९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९ सय ७९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।
0 comments:
Post a Comment