संक्रमितको संख्यामा पुनः उछाल, देशभर एकैदिन थपिए १ हजार ४ सय ५४ संक्रमित थपिए

काठमाडौं, २६ भदौ । मुलुकमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५१ हजार ५ सय १९ पुगेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment