देशभर थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो

काठमाडौं, ५ असोज । मुलुकमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता