पश्चिम सिक्कीमको हि–गाउँमा सवरी दुर्घटना, एकको मृत्यु


सिक्कीम, ३१ भाद्रः पश्चिम सिक्किमको हि–बजार नजिक पेचरेक परिसरमा गए राती  सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सवारी  मालिक हिगाउँ निवासी तोपजाङ भोटिया हुन,। उनी सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युवा मोर्चा उपाध्यक्ष हुन।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment